स्वतन्त्र जितेका सबै एमालेका सांसद बन्ने

काठमाडौं । स्वतन्त्र उम्मेदवारीबाट प्रतिनिधिसभामा निर्वाचित तीनैजना सांसद एमालेको हुने भएका छन् । अहिलेसम्म तीनजनाले स्वतन्त्र हैसियतमा चुनाव जितेका छन् । हुम्लाबाट विजयी भएका छक्कबहादुर लामालाई माओवादीले कारबाही गरेको थियो । बागी उम्मेदवार दिएको भन्दै माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । उनले नेपाली कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतअन्तरले पराजित गरेका थिए । कपिलवस्तु क्षेत्र … Continue reading स्वतन्त्र जितेका सबै एमालेका सांसद बन्ने